बेनी नगरपालिका ७ का एक पुरुषमा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी कार्तिक १ गते ।  म्याग्दीको बेनी नगरपालिका ७ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाएको हो । संक्रमित पुरुषको स्वाव पोखरामै लिइएको थियो ।  संक्रमित पुरुषको अन्य विवरणहरु लिने प्रयास गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो … Continue reading बेनी नगरपालिका ७ का एक पुरुषमा कोरोना पुष्टि